काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के (रुहिला) सडक निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले १८ वर्ष बितिसक्दा पनि १५४ किलोमिटर लामो रणनीतिक महत्वको सडक निर्माण सम्पन्न हुन नसक्नु विडम्…
१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट–लार्के सडक तत्काल निर्माण गर्न बाबुराम भट्टराईको माग, उत्तरी गोरखालाई स्वायत्त क्षेत्र बनाउन प्रस्ताव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






