काठमाडौं । १८ दिनदेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज कात्तिक १७ गते मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। पछिल्लोपटक असोज ३० गते बसेको बैठकले १२ वटा निर्णय गरेको थियो। सामान्यतया सातामा एक वा दुईपटक बस्ने बैठक लामो समयसम्म नबस्दा सरकारको नियमित निर्णय प्रक्रिया प्रभावित भएको भन्दै प्रश्न उठ्न थालेका छन्। यसबीच प्रधानमन्त्र…
१८ दिनपछि आज बस्दै मन्त्रिपरिषद् बैठक, सरकारको निर्णय प्रक्रियामाथि प्रश्न

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






