आजको छापावाल सुनको भाउ तोलामा रु २७५,६०० र असली चाँदी रु ३,६५५ रहेको छ।
१८ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २७५,६००

Read Complete Original Article
Published originally on कान्तिपुर

आजको छापावाल सुनको भाउ तोलामा रु २७५,६०० र असली चाँदी रु ३,६५५ रहेको छ।
Published originally on कान्तिपुर

न्युयोर्क । अमेरिकामा मंगलबार सम्पन्न भएको मध्यावधि निर्वाचनको मतगणना जारी छ । यी निर्वाचनहरूले राष्ट्रपतिको पद प्रत्यक्ष रूपमा परिवर्तन नगरे पनि यसलाई सत्तासीन राष्ट्रपतिको दुई वर्षे कार्यकालप्रतिको ‘जनमत संग्रह’का रूपमा... ...

सुर्खेत। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्।आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे। उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए। राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल ...

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी( दानबहादुर कार्कीमाथि कुनै कारबाही नगरिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आईजीपी कार्कीको जिम्मेवारीमा मात्रै हेरफेर गरिएको दाबी गरेका छन् । उनले कार्कीमाथि कारबाही नभई जिम्मेवारी परिवर्तन गरिएको बताएका हुन् । सरकारले प्रहरी नेतृत्वसम्बन्धी निर्णयलाई कारबाहीका रूपमा बुझ्न नहुने जनाएको छ । ...

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीन दशकको उपलब्धिलाई अब आर्थिक समृद्धि र ऊर्जा ... ...