काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा सार्वजनिक भएको दाबीप्रति प्रतिक्रिया जनाएका छन्। उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको लेनदेन भएको भनिएको विषयलाई लिएर प्रश्न उठाउँदै पैसाकै भरमा पार्टीको आधिकारिकता किनिएको हो भन्ने आशय व्यक्त गरेका छन्। देउवा समूहले शनिबार राष्ट्रिय…
‘१८ करोड दिएर पार्टी किनिदिएको हो र ?’ इनम सापकोटाको अडियोबारे देउवाको प्रतिक्रिया

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





