नयाँदिल्ली- भारतीय घरेलु टी–२० प्रतियोगिता सैयद मुस्ताक अली ट्रफीको नयाँ सिजन शनिबार सुरु भएको छ। पहिलो दिन बिहारका वैभव सूर्यवंशीले १५ वर्ष २३२ दिनको उमेरमा टोलीको कप्तानी गर्दै पुरुष टी–२० क्रिकेटकै सबैभन्दा कान्छो कप्तान बनेका छन्। इन्दोरमा सौराष्ट्रविरुद्ध टसका लागि मैदान उत्रँदै उनले क्रोएसियाका जाक भुकुसिचको कीर्तिमान तोडे। भुकुसिचले सन् २०२५ मा १७ वर्ष ३११ […]
१५ वर्षमै बिहारको कप्तानी गर्दै सूर्यवंशीले बनाए कीर्तिमान, सूर्यकुमारको १५ बलमै अर्धशतक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






