काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वको कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन...
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशाङ्क कोइराला

Read Complete Original Article
Published originally on रातोपाटी






