सेयरबजार बिहीबार ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा चढेको छ। सूचक बढेको दिन ३ अर्ब ८७ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ। यस कारोबारमा १३८ वटा सेयरको मूल्य बढ्दा १३२ वटाको भनेको घटेको छ। नेप्सेका अनुसार १० वटा सेयरको मूल्य अपरिवर्तित छ। यस दिन सेयरहरु अधिकतम ६ प्रतिशतले बढेका र ५.४५ प्रतिशतले घटेका छन्। कारोबारमा...
१३८ वटा सेयरको मूल्य बढ्यो, करिब ४ अर्बको किनबेच

Read Complete Original Article
Published originally on नेपालखबर




-001_Ut6CMkcouB.jpg)

