काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय टोली ११ दिने चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार चीन प्रस्थान गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाको टोली चीन गएको हो । भ्रमणका क्रममा टोलीले ११ दिन चीनमा बिताउनेछ । भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री […]
११ दिने चीन भ्रमणमा निस्कियो रास्वपाको जम्बो टोली

Read Complete Original Article
Published originally on लोकपथ






