Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

१० महिनामा सुनको भाउ झण्डै १ लाखले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० महिनामा सुनको भाउ झण्डै १ लाखले घट्यो
Photo / Coverage: नेपालखबर

आज पनि सुनचाँदीकै मूल्य घटेको छ।  विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्यमा आज पनि गिरावट आएको हो।  सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ४२ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गएको शुक्रबार तोलामा १२ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ४५ हजार ४ सयमा झरेको थियो।  ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पदमार्गमा सुविधा थपिएपछि गोसाईंकुण्डमा वर्षभरि पर्यटक
Latest NewsJust now

पदमार्गमा सुविधा थपिएपछि गोसाईंकुण्डमा वर्षभरि पर्यटक

सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि जुनसुकै याममा पनि गोसाईंकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन् । ...

कान्तिपुर
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
Latest NewsJust now

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

वासिङ्टन डीसी । अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै... ...

रातोपाटी
कुहिरो र सूर्योदय हेर्न मानुङकोट
Latest NewsJust now

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

दमौली (तनहुँ), मङ्सिर ६ गते । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।बिहानको... ...

गोरखापत्र
मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ
Latest NewsJust now

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play