१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा टस जितेर पहिले बलिङ गरेको गण्डकीले आर्मीलाई निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७७ रनमा सीमित गरेको थिय । जवाफमा गण्डकी १७ ओभरमा सबै विकेट गुमाएर ११० रनमात्र बनाउन सक्यो। आर्मीका कप्त...
१० औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी

Read Complete Original Article
Published originally on नेपालखबर






