काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ले तयार गरेको विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बी–ग्रेड प्राप्त गरेका छन् । १०५ वटा केन्द्रीय...
१०५ देशका गभर्नरको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, विश्व पौडेलले पाए बी–ग्रेड

Read Complete Original Article
Published originally on रातोपाटी






