धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३९–१६ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। योसँगै...
१०औँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम सेमिफाइनलमा

Read Complete Original Article
Published originally on रातोपाटी






