काठमाडौं । ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन (स्थान) साझा गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ । हाल ह्वाट्सएपमा लोकेसन साझा गर्न प्रयोगकर्ताले पहिले तस्बिर वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ । तर, नयाँ सुविधामार्फत स्टाटस राख्ने क्रममा छुट्टै ‘लोकेसन’ विकल्प उपलब्ध हुनेछ ।यसबाट प्रयोगकर्ताले तस्बिर वा भिडियोबिना नै आफ्नो स्थान साझा गर्न सक्नेछन् । यो सुविधा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको हो । यद्यपि, यो हाल विकासकै चरणमा रहेकाले बिटा प्रयोगकर
ह्वाट्सएप स्टाटसमै लोकेसन राख्न मिल्ने सुविधा परीक्षण हुँदै

Read Complete Original Article
Published originally on आइसिटी समाचार






