Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

आयल निगमलाई डिजिटल बनाइँदै, इन्धन अर्डरदेखि भुक्तानीसम्म अनलाइन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आयल निगमलाई डिजिटल बनाइँदै, इन्धन अर्डरदेखि भुक्तानीसम्म अनलाइन
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपाल आयल निगमले वार्षिक करिब ३०० अर्ब रुपैयाँ बराबरको कारोबारलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेको छ । यसका लागि निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्न लागेको हो ।नयाँ प्रणाली कार्यान्वयनमा आएपछि इन्धनको अर्डर, भुक्तानी तथा कारोबार व्यवस्थापन अनलाइन माध्यमबाट गर्न सकिनेछ । यससँगै निगमसँग कारोबार गर्ने देशभरका १ हजार ५०० भन्दा बढी डिलर, ६० बोटलर र ६० वायुसेवा कम्पनी डिजिटल प्रणालीमा जोडिनेछन् ।ईआरपी प्रणाली लागू भएपछि इन्धन अर्डर र भुक्तानीका लागि हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनको प्रविधि प्रभावलाई चुनौती दिन अमेरिका–भारतसहित १० देश एकजुट
TechnologyJust now

चीनको प्रविधि प्रभावलाई चुनौती दिन अमेरिका–भारतसहित १० देश एकजुट

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), अत्याधुनिक प्रविधि र महत्त्वपूर्ण आपूर्ति शृङ्खलाको सुरक्षा गर्ने उद्देश्यले अमेरिका र भारतसहित १० देशले नयाँ रणनीतिक सहकार्य सुरु गरेका छन् । चीनसँग प्रविधिको क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबिच अमेरिकाको नेतृत्वमा यी देशले प्रविधि तथा पूर्वाधार सुरक्षाका लागि साझा पहल अघि बढाएका हुन् ।अमेरिकाको स्यान फ्रान्सिस्कोमा नोभेम्बर १५ मा आयोजित ‘प्याक्स सिलिका फाउन्डर्स रिट्रिट’ का क्रममा सहभागी राष्ट्रहरूले ...

आइसिटी समाचार
एनभिडियाको नेतृत्वमा हुआङलाई फर्काउन सिलिकन भ्यालीको दबाब, मस्कको समर्थन
TechnologyJust now

एनभिडियाको नेतृत्वमा हुआङलाई फर्काउन सिलिकन भ्यालीको दबाब, मस्कको समर्थन

काठमाडौं । एनभिडियाका सहसंस्थापक तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुन: कम्पनीको नेतृत्वमा ल्याउन सिलिकन भ्यालीका प्रभावशाली व्यवसायीहरूले दबाब बढाएका छन् । उनको पुनर्बहालीको माग गर्दै सुरु गरिएको अनलाइन अभियानमा एक लाख ६० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।‘स्ट्यान्ड विथ जेन्सन’ नाम दिइएको उक्त अभियानलाई टेस्लाका सीईओ इलन मस्क, एपिक गेम्सका सीईओ टिम स्विनी र वाई कम्बिनेटरका प्रमुख ग्यारी ...

आइसिटी समाचार
ह्वाट्सएप स्टाटसमै लोकेसन राख्न मिल्ने सुविधा परीक्षण हुँदै
TechnologyJust now

ह्वाट्सएप स्टाटसमै लोकेसन राख्न मिल्ने सुविधा परीक्षण हुँदै

काठमाडौं । ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन (स्थान) साझा गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ । हाल ह्वाट्सएपमा लोकेसन साझा गर्न प्रयोगकर्ताले पहिले तस्बिर वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ । तर, नयाँ सुविधामार्फत स्टाटस राख्ने क्रममा छुट्टै ‘लोकेसन’ विकल्प उपलब्ध हुनेछ ।यसबाट प्रयोगकर्ताले तस्बिर वा भिडियोबिना नै आफ्नो स्थान साझा गर्न सक्नेछन् । यो सुविधा ह्वाट्सएपको ...

आइसिटी समाचार
कर्णाली र सुदूरपश्चिममा डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल
TechnologyJust now

कर्णाली र सुदूरपश्चिममा डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल

डिजिटल राइट्स नेपालले डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। संस्थाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकदिने आवासीयबाहेकको तालिमका लागि आवेदन आह्वान गरेको थियो। गत कार्तिक २९ गतेसम्म आवेदनको म्याद रहेकोमा उक्त दिनसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका न्यून योग्यता भएका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरुलाई संस्थाले तालिम प्रदान गर्ने भएको हो। आयोजकका ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play