काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा सन्देश पठाउन मिल्ने नयाँ सुविधा ल्याएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले व्यक्तिगत तथा समूह च्याटमा सन्देश पठाउने समय पहिले नै निर्धारण गर्न सक्नेछन् ।समय निर्धारण गरिसकेपछि प्रयोगकर्ता अनलाइन नभए पनि तोकिएको समयमा सन्देश स्वत: पठाइनेछ । यसका लागि अन्य एप वा रिमाइन्डरको सहयोग लिनुपर्ने छैन ।ह्वाट्सएपले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा परीक्षण गरेपछि नोभेम्बर २५ मा आफ्नो आधिकारिक एक्स (X) खातामार्फत यस सुविधाको घोषणा गरेको हो । यो
ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






