काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ क्यामेरा फिचर परीक्षण गरिरहेको छ । ‘डुअल क्यामेरा’ (Dual Camera) नाम दिइएको यस फिचरमार्फत मोबाइल फोनको अगाडिको (Front) र पछाडिको (Rear) क्यामेरा एकैपटक प्रयोग गरी फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न सकिनेछ । यसले प्रयोगकर्तालाई आफूले देखिरहेको दृश्यसँगै आफ्नो प्रतिक्रिया पनि एउटै भिडियोमा कैद गर्ने सुविधा प्रदान गर्नेछ ।यो फिचर हाल एन्ड्रोइडको बीटा संस्करणमा देखिएको छ । आगामी दिनमा यसले ह्वाट्सएपमार्फत सामाग्री सि
ह्वाट्सएपमा एकैपटक चल्नेछन् अगाडि र पछाडिका क्यामेरा, नयाँ ‘Dual Camera’ फिचर परीक्षणमा

Read Complete Original Article
Published originally on आइसिटी समाचार





