सरकारले काठमाडौँका होल्डिङ सेन्टरहरूमा रहेका सुकुमवासीलाई हटाउन खोजेकोप्रति नेकपा एमालेले पनि आपत्ति जनाएको छ। नेकपा एमालेका प्रकाशन एवं प्रचार विभाग प्रमुख निरज आचार्यले वैकल्पिक बासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने निर्णय आपत्तिजनक र अमानवीय भएको बताएका हुन्। ‘वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित स...
होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय आपत्तिजनक, तत्काल फिर्ता गर : एमाले प्रचार विभाग प्रमुख

Read Complete Original Article
Published originally on नेपालखबर






