इरानको नौसेनाले होर्मुज जलमार्गको पूर्वी क्षेत्रमा समुद्री बारुदी सुरुङमा ठोक्किएर एउटा तेल ट्यांकरमा आगलागी भएको जनाएको छ । बुधबार भएको घटनामा ट्यांकर विस्फोटपछि आगलागी हुँदा रोकिएको इरानी नौसेनाले जनाएको हो । इरानी सेनाको वेबसाइटमा जारी विज्ञप्तिअनुसार उक्त ट्यांकरले आफ्नो पहिचान तथा नेभिगेसन प्रणाली बन्द गरेर जलमार्गको निषेधित क्षेत्रमा प्रवेश गरेको थियो । इरानी नौसेनाले जलमार्गसम्बन्धी निर्देशन र सुरक्षा चेतावनी उल्लंघन गरेका कारण घटना भएको दाबी गरेको छ । यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी)...
होर्मुजमा दुई जहाजमा विस्फोट भएको इरानको दाबी
Read Complete Original Article
Published originally on फरकधार






