• मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा विद्युतीय गाडीको दुर्घटनामा १० जनाको मृत्यु भएको छ। • दुर्घटनामा ५ जना घाइते भएका छन् र उनीहरू हेटौंडा अस्पतालमा उपचाररत छन्।
हेटौंडा अस्पतालमा उपचाररत घाइते (फोटो फिचर)
Read Complete Original Article
Published originally on नेपालबहस






