मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७, अंगारेश्वरमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा हेटौँडा-१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो। हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी बोकेर जाँदै गरेको बा.प्र.०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–०...
हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






