मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्लेचोक नजिकै रहेको ‘द डोर होटल’मा आगलागी हुँदा दुई जना घाइते भएका छन्। आगो निभाउने क्रममा होटल सञ्चालक र दमकलका एक कर्मचारीको हात जलेको प्रहरीले जनाएको छ। मंगलबार (हिजो) राति करिब ११ः३० बजे होटलको भान्सा र हलमा आगलागी भएको थियो। आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी ३५ व...
हेटौँडाको होटलमा आगलागी हुँदा २ जना घाइते

Read Complete Original Article
Published originally on नेपालखबर





