कृषि विकास कार्यालय हुम्लाले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भएको जनाएको छ ।
हुम्लाबाट यस वर्ष सवा ७ करोडको स्याउ निकासी

Read Complete Original Article
Published originally on अनलाइन खबर

कृषि विकास कार्यालय हुम्लाले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भएको जनाएको छ ।
Published originally on अनलाइन खबर

प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा गठित टोलीलाई प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी तोकिएको हो। टोलीले आधारभूत तहका प्रहरी कर्मचारीका मर्का र गुनासो सुनेर अभिलेख राख्नेछ। प्राप्त गुनासो समयमै सम्बोधन गर्न सम्बन्धित कार्यालयसँग समन्वय ...

बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् । दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएकाे स्राेतले बतायाे । मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । अहिलेको प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले जनाएको छ । संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा ...

सन् १९६० मा बीपी र नेहरूले कोरेको कूटनीतिक जगलाई सन् २०२६ को बहुध्रुवीय यथार्थमा प्रधानमन्त्री वालेन्द्र शाह र नरेन्द्र मोदीले नयाँ उचाइ दिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्नको उत्तर थाती रहेका विवादको निरूपण, व्यापार असन्तुलन न्यूनीकरण र आयोजना कार्यान्वयनको गतिमा निर्भर रहनेछ। ...

काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाले आगामी मंसिर १३ मा काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएका छन् । जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ । करिब १०० जना दर्शकको सहभागितामा आयोजना हुने कार्यक्रमलाई आत्मीय तथा विशेष सांगीतिक प्रस्तुतिका रूपमा तयार गरिएको आयोजकले जनाएको छ… ...