नेपालमा अवैध हुन्डी कारोबारको सञ्जाल पूर्वी तराईका जिल्लामा बढी केन्द्रित रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल)ले तयार गरेको हुन्डी सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२६ मा हुन्डी कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत मधेस प्रदेशका जिल्लामा रहेको उल्लेख छ। वित्तीय जानक...
हुन्डी कारोबारमा ५ वर्षमा ३ अर्ब ८७ करोडको बिगो, मधेशका जिल्ला सबैभन्दा अगाडि

Read Complete Original Article
Published originally on नेपालखबर






