हुंकार मधेसले ‘हुंकार हुलाकी यात्रा’ सुरु गरेको छ। शुक्रबार सप्तरीको राजविराजस्थित शिव मन्दिरबाट हुलाकी यात्रा सुरु भएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख केशव झाले जानकारी दिए। यात्राका क्रममा राजगढ गाउँपालिकाको नर्घोमा किसानहरूसँग संवाद गर्नुका साथै श्री पब्लिक मावि लौनियाँ तिलाठीमा पुगि सामुदायिक विद्यालयको अवस्थाबारे अन्तरक्रिया गरि...
‘हुंकार मधेस’ले थाल्यो हुलाकी यात्रा

Read Complete Original Article
Published originally on नेपालखबर






