विवाह गरेपछि धेरै नेपाली महिलाहरू घरायसी जिम्मेवारी र सामाजिक बन्धनभित्र आफ्ना रहर थन्क्याउन बाध्य हुन्छन् । त्यसमाथि उमेरको चार दशक पार गरिसकेपछि त उनीहरू घरपरिवारभन्दा बाहिरको कुरा सोच्नै सक्दैनन् ।...
हिरोइन बन्न काठमाडौँ छिरेकी रोजी ४० कटेपछि बनिन् ‘क्लासिक मिसेस एसिया’

Read Complete Original Article
Published originally on रातोपाटी






