मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेको अभियोगमा बिहीबार गिरफ्तार पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि आज शुक्रबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ। बिहीबार भारतको नयाँ दिल्लीमा पक्राउ गरिएका अर्याललाई हवाईजहाजबाट भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल हुँदै नेपाल ल्याइएको हो। बागडोगराबाट पूर्वी नाका हुँदै विर...
हिरासत म्याद थप्न पूर्वमुख्यसचिव अर्याललाई आज अदालत लगिँदै

Read Complete Original Article
Published originally on नेपालखबर






