म्याग्दी – हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आईतबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर […]
हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ पर्व

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




-a97ac96c-c4ef-4a1c-bb3a-acb4d08c8910.jpeg&w=1200&q=75)

