टर्की – नेपालले नेपाल, भारत र चीनको नेतृत्वमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चिनियाँ सहयोग र समर्थनको अपेक्षा गरेको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्ताव प्रस्तुत गरेकी हुन् […]
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चिनियाँ सहयोगको अपेक्षा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





