हिमपातपछि खुलेका सुन्दर हिमाल (तस्बिरहरू)
_Eo1gPYkjju.webp)
हुम्ला। दुई दिनसम्म लगातार भएको हिमपात र वर्षा रोकिएर मौसम सफा भएसँगै हुम्लाको सिमकोट बजार र आसपासका क्षेत्रका हिमालहरू खुलेर देखिएका छन्। मौसम खुलेसँगै चाँदीझैँ टल्किएका र हिउँले ढाकिएका हिमालहरूको मनमोहक दृश्य देखिएको छ।
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

गृहमन्त्री गोरखा पुग्दा नगरप्रमुख रानामगरको व्यङ्ग्यात्मक टिप्पणी : ‘अन्तरक्रिया कार्यक्रम छ अरे’
गोरखा– गृहमन्त्री सुदन गुरुङ गोरखामा रहेका बेला गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। गृहमन्त्रीको उपस्थितिमा गोरखाको विकास निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने विषयमा... <p>The post गृहमन्त्री गोरखा पुग्दा नगरप्रमुख रानामगरको व्यङ्ग्यात्मक टिप्पणी : ‘अन्तरक्रिया कार्यक्रम छ अरे’ first appeared on Palika Live.</p> ...

मौसम खुलेसँगै पृथ्वी राजमार्गमा सवारीसाधनको चाप बढ्यो
धादिङ । मौसममा सुधार आएसँगै देशकै प्रमुख राजमार्गमध्येको एक पृथ्वी राजमार्गमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ। मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड तथा पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारीसाधनको आवागमन ...

न्यायपालिकाको संकट र ‘इनम प्रकरण’: गुमेको साख फर्काउने चुनौती
राज्य सञ्चालनका तीन प्रमुख अंगहरू-व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये न्यायपालिकालाई सर्वोपरि महत्त्वको अङ्गका रूपमा हेरिन्छ। नागरिक अधिकारको संरक्षक, न्यायको मन्दिर र जनआस्थाको अन्तिम केन्द्र भएकाले नै यसको गरिमा उच्च रहेको हो। तर, पछिल्लो समय यही न्यायपालिकाभित्र ...

घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, पहिलो त्रैमासमै कमायो १० करोड
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही... <p>The post घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, पहिलो त्रैमासमै कमायो १० करोड first appeared on Palika Live.</p> ...


