काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले यस्तो बताएका हुन्। परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्र सुदृढ बनाउनुपर्नेमा जोड दिए । ‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालय : लेसन्स […]
हिन्दूकुश हिमाली क्षेत्र सुदृढ बनाउन नेपालको जोड

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






