बिहीबार तोलामा १४ सय रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ। सुनको भाउ शुक्रबार तोलामा ३३ सय रुपैयाँ बढेर २ लाख ४६ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बिहीबार २ लाख ४२ हजार ८ सय रुपैयाँ थियो। बुधबार एकैदिन तोलामा ६५ सय घटेको सुनको भाउ बिहीबार र शुक्रबार गरेर ४७ सय रुपैयाँ बढेको ह...
हिजो बढेको सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै कारोबार?

Read Complete Original Article
Published originally on नेपालखबर






