एर्लिङ हालान्डले इन्जुरी समयको अन्तिम क्षणमा पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि नर्वेले डेनमार्कमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ। दुई गोलले पछि परेको अवस्था उल्टाउँदै नर्वेले यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । डेनमार्कको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । डेनमार्कले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै नर्वेमाथि दबाब सिर्जना गरेको थियो । खेलको ११औँ मिनेटमा रासमुस होयलुन्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै कप्तान पिएर-एमिल होयबिएर्गले ह...
हालान्डको अन्तिम प्रहारमा नर्वेको चमत्कारी जित, डेनमार्क स्तब्ध

Read Complete Original Article
Published originally on फरकधार






