काठमाडौं : सरकारी कागज किर्ते गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्। ५५ वर्षीय रायलाई मङ्गलबार अपराह्न बसबरिया गाउँपालिका- १ स्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो। २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति त…
हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष राय पक्राउ

Read Complete Original Article
Published originally on उकेरा





![[अर्काइभ] प्रहरीले मितेरी अस्पतालको उपचार कक्ष नियन्त्रणमा लिएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-bhadra-21-17112026011725-watermarked.jpg)
