खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ। स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सीलगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने हर्बल साबुन, हात धुने झोल साबुन, एरियल तथा सामान्य सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेलजस्ता सरसफाइका सामग्री उत्पादन गरेका हुन्। हलेसी तुवाचुङ…
हलेसीका महिला उद्यमी बन्दै, खेर गइरहेका वनस्पतिबाट नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






