Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाह
Photo / Coverage: नेपालखबर

फिल्म ‘हजुरबाले भनेथे’ बन्ने भएको छ। लक्ष्मी पूजाको अवसर पारेर फिल्मको घोषणा गरिएको हो।  सुरेश न्यौपानेको निर्देशन रहेको यस फिल्ममा नीर शाह मुख्य भूमिकामा देखिनेछन्। सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् ।  ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्पेनी ला लिगामा बार्सिलोनालाई तीन अंकको अग्रता
Latest NewsJust now

स्पेनी ला लिगामा बार्सिलोनालाई तीन अंकको अग्रता

काठमाडौं । फेरमिन लोपेजको दुई गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ र शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । यो नतिजापछि बार्सिलोनाको १२ खेलबाट ३३ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ३० अंकसहित दोस्रो स्थानमा छ । एटलेटिको भने २८ अंकमा सीमित रहेर तेस्रो स्थानमा छ । एटलेटिकोले जुलियानो सिमोनीको गोलमा ...

केन्द्रबिन्दु
मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग ठप्प
Latest NewsJust now

मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

काठमाण्डु- चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित घोप्टेभीरमा सोमबार बिहान सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सोमबार बिहान करिब ५ बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो खसेर सडक ढाकेको हो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि […] ...

काठमाण्डुपाटी
मनोरञ्जन वा जुवासँग सीमित छैन कौडाको इतिहास,  तिहारमै किन खेलिन्छ ?
Latest NewsJust now

मनोरञ्जन वा जुवासँग सीमित छैन कौडाको इतिहास, तिहारमै किन खेलिन्छ ?

तिहार भन्नेबित्तिकै प्रायः सवैलाई दीप, फूल, देउसी–भैलो, लक्ष्मीपूजा र भाइटीकाको सम्झना आउँछ । तर तिहारसँग जोडिएको अर्को परम्परा पनि छ । त्यो हो कौडा खेल्ने चलन । यद्यपि आजका दिनमा... ...

रातोपाटी
प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिए
Latest NewsJust now

प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिए

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याज, काउली, गाँजर, मुला, भन्टासहितका केही तरकारीको भाउ घटेको छ। तर, बोडी, परबल, भिन्डीसहितका कतिपय तरकारी भने महँगिएका समितिले जनाएको छ।  केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।  कालीमा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play