हङकङको ताइपो क्षेत्रमा सडक कुकुरलाई रुखमा झुन्ड्याएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दोस्रो व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले सोमबार ६७ वर्षीय अर्का पुरुषलाई पशुप्रति क्रुर व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो। यसअघि आइतबार यही कसुरमा ५४ वर्षीय पुरुष पक्राउ परेका थिए। एक महिलाले कुकुरमाथि दुर्व्यवहार भइरहेको भन्दै प्रहरीलाई खबर गरेपछि घटनाको अनुसन्धान सुर...
हङकङ : सडक कुकुरलाई यातना दिने दोस्रो व्यक्ति पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






