हङकङका प्रहरी प्रमुख जो चाउले सहरमा हुन लागेको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को आगामी महासभामा भूराजनीतिक तनावका कारण सहभागी राष्ट्रहरूको उपस्थितिमा असर नपर्ने बताएका छन्। उनले अन्तरदेशीय प्रहरी सहकार्य अपरिहार्य रहेको पनि स्पष्ट पारेका छन्। नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म हङकङमा आयोजना हुने महासभामा अमेरिका तथा युरोपेली मुलुकहरूले आफ्ना प्रतिनिधि पठाउला...
हङकङमा हुने इन्टरपोलको महासभालाई भूराजनीतिले असर गर्दैन : प्रहरी प्रमुख

Read Complete Original Article
Published originally on नेपालखबर






