काठमाडौं । सरकारले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक छलफल र गृहकार्यपछि संशोधन विधेयक तयार पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै सङ्घीय संस…
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






