काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड (Digital Card) वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।बोर्डले २०८३ मंसिर ९ गते जारी गरेको सूचनामार्फत स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले स्वास्थ्य सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा कार्डको विवरण स्पष्ट देखिने फोटो पेस गरेमा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।बोर्डका अनुसार स
स्वास्थ्य बीमामा अब भौतिक कार्ड अनिवार्य नहुने, डिजिटल कार्डबाटै सेवा लिन सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार





