काठमाडौं । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम थप संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। प्रेस काउन्सिल नेपालले बुधबार आयोजना गरेको ‘मिडियाप्रतिको जनगुनासो र आचारसंहिता’ विषयक अन्तरक्रियामा सहभागी स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले स्वास्थ्य समाचारले नागरिकको स्वास्थ्य व्यवहार, उपचार निर्णय र...
स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला

Read Complete Original Article
Published originally on हेल्थवाणी


.jpg)



