जिल्ला कारागार सङ्खुवासभामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचार तथा औषधि व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारागारमा स्वास्थ्य जाँच र सामान्य उपचारका लागि समेत स्वास्थ्यकर्मी उपलब्ध नहुँदा समस्या थपिएको हो । जिल्ला कारागार खाँदबारीका सूचना अधिकारी जीवराज राईका अनुसार २०८२ साउनदेखि कारागारमा स्वास्थ्यकर्मीको अभाव छ । दरबन्दीमा...
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित

Read Complete Original Article
Published originally on हेल्थवाणी






