पर्वको माहोलमा रमाउँदा हामीले कति खाइरहेका छौँ भन्ने हेक्का राख्दैनौँ। तर, यस्ता खानेकुरा बढी खाँदा अपच, पेट भारी हुने, एसिडिटी र बान्ताजस्ता समस्या देखिन सक्छन्।
स्वादमा मात्रै रमाउने कि स्वास्थ्यबारे पनि सोच्ने ?

Read Complete Original Article
Published originally on कान्तिपुर






