काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकम बोकेको आरोपमा काठमाडौं र रुपन्देहीबाट तीन जनालाई पक्राउ गरेको छ । त्यस्तै, अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक जना र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलबाट नेपाली रुपैयाँ ५० लाख ५…
स्रोत नखुलेको साढे ५० लाख रकमसहित तीन पक्राउ, डलर साट्ने बहानामा २० लाख ठगी गर्ने पनि समातिए

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






