Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

स्मार्टफोन लामो समयसम्म नयाँजस्तै चलाउन अपनाउनुहोस् यी ६ प्रभावकारी उपाय

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्मार्टफोन लामो समयसम्म नयाँजस्तै चलाउन अपनाउनुहोस् यी ६ प्रभावकारी उपाय
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । स्मार्टफोन अहिले सञ्चारको साधनमा मात्र सीमित छैन । अनलाइन भुक्तानी, कार्यालयका काम, मनोरञ्जन, अध्ययनदेखि व्यक्तिगत जानकारी भण्डारण गर्नेसम्मका काममा यसको प्रयोग हुन्छ । दैनिक जीवनका अधिकांश काम स्मार्टफोनमा निर्भर हुन थालेपछि यसको कार्यक्षमता र सुरक्षा कायम राख्नु पनि उत्तिकै आवश्यक बनेको छ ।तर, धेरै प्रयोगकर्ताले फोन खरिद गर्दा यसको मूल्य र सुविधामा ध्यान दिए पनि प्रयोगका क्रममा आवश्यक सावधानी अपनाउँदैनन् । जथाभावी चार्ज गर्ने, अनावश्यक एपहरू राख्ने, स्टोरेज भरिराख्ने तथा सुरक्षा अपड

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनमा स्टारशिल्डमाथि नयाँ प्रतिबन्ध
TechnologyJust now

युक्रेनमा स्टारशिल्डमाथि नयाँ प्रतिबन्ध

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेटमा सताउने उद्देश्यले नयाँ प्रतिबन्धको सामना गरिरहेको बताएका छन्। इलन मस्कको स्पेसएक्स सेवाअन्तर्गत सञ्चालित यो प्रणाली फ्रन्टलाइन सञ्चारका लागि महत्त्वपूर्ण भूमिका खेल्छ। युक्रेनले गत महिना पहिलो पटक स्टारशिल्ड प्रयोगमा समस्या भएको रिपोर्ट गरेको थियो। त्यो जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकी–रुसी डिजेल सम्झौताका क्रममा भएको विवादपछि भएको हो। राष्ट्रपति जेलेन्स्कीले भने, “पछिल्ला समस्याहरू ...

टेक्नोलोजी खबर
मोटोरोलाले सार्वजनिक गर्‍यो क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट
TechnologyJust now

मोटोरोलाले सार्वजनिक गर्‍यो क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट

मोटोरोलाले क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट सार्वजनिक गरेको छ। सेप्टेम्बरमा आयोजित ‘स्मार्टग्रागन समिट’ मा आफ्नो फ्ल्यागशिप डिभाइस ‘सिग्नेचर २७’ को झलक प्रस्तुत गरेपछि, मोटोरोलाले आधिकारिक रूपमा यस स्मार्टफोनलाई बजारमा ल्याएको हो। ७,००० एमएएच ब्याट्री क्षमता भएको यो ह्यान्डसेटमा रहेको ब्याट्री, यसको अघिल्लो ‘सिग्नेचर’ मोडलको तुलनामा ३५ प्रतिशत ठूलो छ। ७.९९ मिलिमिटर बाक्लो आल्मुनियम बडीमा निर्मित यस फोनमा क्वालकमको प्रिमियम ...

टेक्नोलोजी खबर
एनभिडियाका सीईओमाथि विवादै विवाद, पद गुम्ने चर्चादेखि ८० अर्ब डलरको सम्पत्तिसम्म
TechnologyJust now

एनभिडियाका सीईओमाथि विवादै विवाद, पद गुम्ने चर्चादेखि ८० अर्ब डलरको सम्पत्तिसम्म

काठमाडौं । विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ व्यक्तिगत सम्बन्ध र कम्पनीको नेतृत्वलाई लिएर विवादमा तानिएका छन् । द न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार, हुआङको चिनियाँ नागरिक एलिस हुआङसँग मात्र नभई एनभिडियाकी वरिष्ठ अधिकारी किम्बर्ली पावेलसँग पनि सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ ।रिपोर्टमा किम्बर्लीले कम्पनीभित्र सिधै हुआङलाई रिपोर्ट गर्ने गरेको उल्लेख छ । ...

आइसिटी समाचार
जिमेल प्रयोगकर्ताले जान्नैपर्ने ७ उपयोगी फिचर, जसले बचाउँछ समय र बनाउँछ काम सहज
TechnologyJust now

जिमेल प्रयोगकर्ताले जान्नैपर्ने ७ उपयोगी फिचर, जसले बचाउँछ समय र बनाउँछ काम सहज

काठमाडौं । इमेल पठाउन र प्राप्त गर्न मात्र नभई दैनिक कामलाई व्यवस्थित बनाउन पनि जिमेल निकै उपयोगी प्लेटफर्म हो । व्यक्तिगत कुराकानी, कार्यालयका काम, व्यावसायिक सम्पर्कदेखि विभिन्न अनलाइन सेवामा खाता खोल्नेसम्म जिमेलको प्रयोग व्यापक छ । तर, धेरै प्रयोगकर्तालाई यसमा उपलब्ध सबै उपयोगी सुविधाबारे जानकारी नहुन सक्छ ।गुगलले जिमेलमा यस्ता थुप्रै फिचर उपलब्ध गराएको छ, जसको सही प्रयोगले समय बचाउनुका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play