Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

युक्रेनमा स्टारशिल्डमाथि नयाँ प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनमा स्टारशिल्डमाथि नयाँ प्रतिबन्ध
Photo / Coverage: टेक्नोलोजी खबर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेटमा सताउने उद्देश्यले नयाँ प्रतिबन्धको सामना गरिरहेको बताएका छन्। इलन मस्कको स्पेसएक्स सेवाअन्तर्गत सञ्चालित यो प्रणाली फ्रन्टलाइन सञ्चारका लागि महत्त्वपूर्ण भूमिका खेल्छ। युक्रेनले गत महिना पहिलो पटक स्टारशिल्ड प्रयोगमा समस्या भएको रिपोर्ट गरेको थियो। त्यो जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकी–रुसी डिजेल सम्झौताका क्रममा भएको विवादपछि भएको हो। राष्ट्रपति जेलेन्स्कीले भने, “पछिल्ला समस्याहरू ‘अनियमित त्रुटि’ होइनन्। ट्रम्प र मस्कले सुरूमा पछिल्ला अवरोधहरूको जिम्मेवारी अस्वीकार गरेका छन्, यद्यपि मस्कले पछि युक्रेनले स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सेवा सैन्य उद्देश्यका लागि दुरुपयोग गरेको आरोप लगाएका थिए। त्यसपछि सबै पक्षले पूर्ण पहुँच पुनस्र्थापित भएको बताएका थिए। स्टारशिल्ड स्पेसएक्सको स्टारलिङ्कको सैन्य ग्रेड संस्करण हो। “हाम्रा एकाइहरूले युक्रेनको भूभागमाथि स्टारशिल्डको सञ्चालनमा केही दिनदेखि उल्लेखनीय अवरोध गरिरहेका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ। “‘जानाजान’ इन्टरनेटको गतिमा नियन्त्रण (प्रतिबन्ध) लगाइँदै छ”, जेलेन्स्कीले भने, “यी अनियमित त्रुटि होइनन्। यसले रुसीहरूलाई थप युक्रेनीहरू मार्न र अझ सटीक प्रहार गर्न मद्दत गरिरहेको छ।” स्टारशिल्ड प्रणाली १०० माइल प्रति घण्टा (१६१ किलोमिटर प्रति घण्टा) भन्दा माथि काम गरिरहेको छैन, जेलेन्स्कीले भने। गति सीमा रुसी जेट–सञ्चालित ड्रोन रोक्न ‘महत्त्वपूर्ण जटिलता’ सावित भइरहेको छ, जुन त्योभन्दा धेरै छिटो चल्छन्। यी कथित प्रतिबन्धहरू त्यसबेला आएका हुन् जब अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुश्नर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेट्दै छन्। उनीहरूले लगभग पाँच वर्षको युद्ध अन्त्य गर्ने सम्झौता खोज्दै दुई दिन अबु धाबीमा वार्ता गरेका थिए। “हामी अमेरिकी पक्षसँग सबै परिस्थितिहरू पत्ता लगाउने प्रयास गरिरहेका छौँ,” जेलेन्स्कीले भने।-रासस The post युक्रेनमा स्टारशिल्डमाथि नयाँ प्रतिबन्ध appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिपमेकर एनभिडियाको सीईओ पदबाट जेन्सेन हुआङले दिए राजीनामा
TechnologyJust now

चिपमेकर एनभिडियाको सीईओ पदबाट जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले ३३ वर्षअघि सह-स्थापना गरेको र कृत्रिम बुद्धिमत्ताको बूमलाई सशक्त बनाउने ४ ट्रिलियन डलरको कम्पनीमा निर्माण गरेको चिपमेकरको सीईओ पदबाट राजीनामा दिएको कम्पनीले बिहीबार घोषणा गरेको छ। सीएफओ कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ। “बोर्डलाई कोलेट र नेतृत्व टोलीमा पूर्ण विश्वास छ, र हामी कम्पनीको सञ्चालन, ग्राहक प्रतिबद्धता र उत्पादन रोडम्याप बिना कुनै अवरोध जारी रहने अपेक्षा गर्छौं,” ...

टेक्नोलोजी खबर
एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै
TechnologyJust now

एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै

ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर परीक्षण गरिरहेको छ। यसले प्रयोगकर्तालाई म्यासेज पढेको जानकारी नपठाई म्यासेज हेर्न सुविधा दिनेछ। यसको अर्थ म्यासेज पठाउने व्यक्तिले आफूले पठाएको म्यासेज खोलिएको जानकारी दुईवटा निलो टिकमार्फत पाउने छैनन्। एन्ड्रोइड अथोरिटी पोर्टलका अनुसार ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करण २.२६.४४.१२ मा यो नयाँ फिचर फेला परेको हो। अहिले यो विकासकै चरणमा रहेको छ। यो फिचर म्यासेज सूचीमा रहेको कुनै ...

टेक्नोलोजी खबर
घरको हावा सफा राख्ने एयर प्युरिफायरकै फिल्टर फोहोर भए के हुन्छ ? जान्नुहोस् फेर्ने सही समय
TechnologyJust now

घरको हावा सफा राख्ने एयर प्युरिफायरकै फिल्टर फोहोर भए के हुन्छ ? जान्नुहोस् फेर्ने सही समय

काठमाडौं । घरभित्रको हावा स्वच्छ र स्वस्थ राख्न एयर प्युरिफायरको प्रयोग बढ्दै गएको छ । विशेष गरी धुलो, धुवाँ तथा वायु प्रदूषणबाट बच्न यसको प्रयोग उपयोगी मानिन्छ । तर, एयर प्युरिफायरले प्रभावकारी रूपमा काम गर्न त्यसमा प्रयोग हुने फिल्टरको नियमित सफाइ र समयमै प्रतिस्थापन गर्नु आवश्यक हुन्छ ।एयर प्युरिफायरका फिल्टरले हावामा रहेका धुलोका कण, परागकण, घरपालुवा जनावरका रौँ, छालाका साना ...

आइसिटी समाचार
चिनियाँ जासुस र आफ्नै कर्मचारीसँग अफेयरको आरोपपछि एनभिडियाका सीईओको राजीनामा
TechnologyJust now

चिनियाँ जासुस र आफ्नै कर्मचारीसँग अफेयरको आरोपपछि एनभिडियाका सीईओको राजीनामा

काठमाडौं । विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले दुई महिलासँग अबैध सम्बन्ध राखेको आरोपपछि पदबाट राजीनामा दिएका छन् ।ह्वाङमाथि एक जना शंकास्पद चिनियाँ जासुस र कम्पनीकै एक कर्मचारीसँग अबैध सम्बन्ध रहेको आरोप लागेको बताइएको छ । कम्पनीले बिहिबार दिएको जानकारीअनुसार, नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीकी वित्त प्रमुख कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्नेछिन् ।कम्पनीको सञ्चालक ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play