Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ जासुस र आफ्नै कर्मचारीसँग अफेयरको आरोपपछि एनभिडियाका सीईओको राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ जासुस र आफ्नै कर्मचारीसँग अफेयरको आरोपपछि एनभिडियाका सीईओको राजीनामा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले दुई महिलासँग अबैध सम्बन्ध राखेको आरोपपछि पदबाट राजीनामा दिएका छन् ।ह्वाङमाथि एक जना शंकास्पद चिनियाँ जासुस र कम्पनीकै एक कर्मचारीसँग अबैध सम्बन्ध रहेको आरोप लागेको बताइएको छ । कम्पनीले बिहिबार दिएको जानकारीअनुसार, नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीकी वित्त प्रमुख कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्नेछिन् ।कम्पनीको सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी प्रक्रिया सुरु गरिस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यून आय भएका परिवारका लागि डाटा सीमा हटाउन टी–मोबाइललाई बाध्य पार्दै न्यूयोर्क
TechnologyJust now

न्यून आय भएका परिवारका लागि डाटा सीमा हटाउन टी–मोबाइललाई बाध्य पार्दै न्यूयोर्क

अमेरिकाको न्यूयोर्कका महान्यायाधिवक्ताले राज्यको सस्तो ब्रोडब्यान्ड ऐन पालना नगरेको भन्दै टी–मोबाइललाई कम आय भएका परिवारका लागि उपलब्ध गराइने होम इन्टरनेट योजनामा डाटा सीमा हटाउन निर्देशन दिएका छन्। राज्यको सस्तो ब्रोडब्यान्ड ऐन (एबीए) ले कम आय भएका बासिन्दालाई इन्टरनेट सेवा उपलब्ध गराउन निश्चित मापदण्ड तोकेको छ। यस ऐनअनुसार योग्य परिवारले अतिरिक्त कर वा उपकरण शुल्कबिना मासिक १५ डलरमा कम्तीमा २५ एमबीपीएस वा ...

टेक्नोलोजी खबर
नेपाल टेलिकम (NTC) ३० एमबीपीएस एनटी फाइबर र Mesh AP अफरको म्याद पुस ३० सम्म थप
TechnologyJust now

नेपाल टेलिकम (NTC) ३० एमबीपीएस एनटी फाइबर र Mesh AP अफरको म्याद पुस ३० सम्म थप

२७ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले रु. ४,९९९ मा ३० एमबीपीएस एनटी फाइबर इन्टरनेट र रु. २,९९९ मा Mesh AP अफरको अवधि २०८३ पुस ३० सम्म थप गरेको छ। नेपाल टेलिकम (Nepal Telecom) ले आफ्ना ग्राहकहरूको अत्यधिक माग र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै ३० एमबीपीएस क्षमताको एनटी फाइबर (NT Fiber) इन्टरनेट प्याकेज तथा Mesh AP (मेस एपी) […] The post नेपाल टेलिकम ...

आइसिटी फ्रेम
ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’
TechnologyJust now

ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’

चिनियाँ प्रविधि कम्पनी ह्वावेले सौर्य ऊर्जा, ब्याट्री स्टोरेज र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ऊर्जा व्यवस्थापन प्रणालीलाई एउटै उपकरणमा समेटिएको नयाँ आवासीय ऊर्जा प्रणाली ‘ह्वावे ल्युटेरा एस२’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रणालीमा हाइब्रिड इन्भर्टर, ऊर्जा भण्डारण ब्याट्री र एआईमा आधारित ऊर्जा व्यवस्थापन प्रविधि एकीकृत गरिएको छ। यसको डिजाइन जडान तथा सञ्चालन गर्न सहज हुने गरी तयार पारिएको छ। कम्पनीले ...

टेक्नोलोजी खबर
‘एसासिन्स क्रिड’का दुईओटा अज्ञात गेम्स विकासको क्रममा, ‘हेक्से’ कोडनेम भएको गेम सन् २०२८ सम्मका लागि धकेलियो
TechnologyJust now

‘एसासिन्स क्रिड’का दुईओटा अज्ञात गेम्स विकासको क्रममा, ‘हेक्से’ कोडनेम भएको गेम सन् २०२८ सम्मका लागि धकेलियो

युबिसफ्टमा धेरै एसेसिन्स क्रिड (Assassin’s Creed) गेमहरू विकासमा छन्, जसमा एसेसिन्स क्रिड हेक्सी फ्रान्चाइजीमा अर्को मुख्य प्रविष्टि समावेश छ। कम्पनीले कुनै पनि अन्य एकल-खेलाडी मुख्यलाइन असासिन्स क्रिड परियोजनाहरूको पुष्टि गरेको छैन, तर एक नयाँ रिपोर्टले दुई नयाँ अघोषित असासिन्स क्रिड शीर्षकहरूमा प्रकाश पारेको छ, जसमध्ये एउटा प्राचीन रोममा सेट गरिएको भनिन्छ। प्रख्यात असासिन्स क्रिड लीकर जोनाथन (इनसाइडर गेमिङ मार्फत) का अनुसार, ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play