काठमाडौं । स्मार्टफोन हातबाट खस्नेबित्तिकै स्क्रिन फुट्ने वा चर्किने समस्या धेरैले भोगेकै हुन्छन् । कतिपयले स्क्रिन सामान्य रूपमा चलिरहेको भन्दै मर्मत नगरी लामो समयसम्म त्यस्तै फोन प्रयोग गरिरहेका हुन्छन् । तर स्क्रिन फुटेको स्मार्टफोन निरन्तर प्रयोग गर्नु तपाईंको स्वास्थ्य र फोन दुवैका लागि जोखिमपूर्ण हुन सक्छ ।एक समय थियो, जतिबेला नोकियाका साधारण फिचर फोन निकै बलिया र टिकाउ मानिन्थे । फोन भुइँमा खस्दा पनि सामान्यतया ठूलो क्षति हुँदैनथ्यो । धुलोमाटो लागे सफा गरेर पुन: प्रयोग गर्न सकिन्थ्यो ।तर
स्मार्टफोनको स्क्रिन फुटेको छ ? अझै चलाइरहनुभएको छ भने हुन सक्छ यस्तो जोखिम

Read Complete Original Article
Published originally on आइसिटी समाचार






