नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेस आतुर रहेको बताएका छन्। बिहीबार धादिङबेसीमा नेपाल प्रेस युनियन, धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री पौडेलले स्थानीय निर्वाचनलाई पछि सार्न नहुने बताए। उनले सरकारले स्थानीय निर्वाचन सुनिश्चित गर्नुपर्नेमा जोड दिए। ‘निर्वाचनलाई कुनै पनि हालतमा ...
स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेस आतुर छ: महामन्त्री पौडेल

Read Complete Original Article
Published originally on नेपालखबर






