Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तह निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्ता भेला हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तह निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्ता भेला हुँदै
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठघाटका रक्षकको हत्या र पूजास्थल तोडफोडको दोषीलाई कारबाही गर्न राष्ट्रिय एकता दलको माग
PoliticsJust now

छठघाटका रक्षकको हत्या र पूजास्थल तोडफोडको दोषीलाई कारबाही गर्न राष्ट्रिय एकता दलको माग

धनुषामा छठघाटको सुरक्षामा खटिएका एक वृद्धको निर्मम हत्या तथा सुनसरीमा छठ पूजास्थलमा भएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति ...

हाम्राकुरा
एमालेको राष्ट्रिय भेला : महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने, सहभागीले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य दिनु पर्ने
PoliticsJust now

एमालेको राष्ट्रिय भेला : महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने, सहभागीले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य दिनु पर्ने

काठमाडौं, कात्तिक ३० गते । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने जनाएको छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रिय भेलाको तयारी, उद्देश्य, सहभागिता, कार्यतालिका तथा व्यवस्थापनसम्बन्धी विस्तृत ...

जनताटाइम्स
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
PoliticsJust now

पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल

काठमाडौँ, कात्तिक ३० गते । नेकपा (एमाले) ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचा... ...

गोरखापत्र
रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम
PoliticsJust now

रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम

काठमाण्डु । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सिचुवान प्रान्तीय सरकारको परराष्ट्र मामिला कार्यालयका निर्देशकले स्वागत गरेकी छन्। नेपालसँगको सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिचुवान सरकारको परराष्ट्र मामिला कार्यालयले रास्वपा टोलीलाई स्वागत गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको रास्वपा टोलीले नोभेम्बर १५ देखि २६ सम्म सिचुवान, […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play