Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न स्वतन्त्र नागरिक अभियानका अध्यक्ष धमलाको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न स्वतन्त्र नागरिक अभियानका अध्यक्ष धमलाको माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ। स्थानीय तहको निर्वाचन प्रणाली सुधार र सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको हो। अभियानका अध्यक्ष एवं संयोजक ऋषि धमलाको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले स्थानीय तहलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको जनाएको छ। यस्तो प्रणालीले जनमुखी, पारदर्शी र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सहयोग पुग्ने अभियानको दाबी छ। स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा तथा बजेट विनियोजनमा देखिएका समस्याले स्थानीय शासनको प्रभावकारितामा असर पारेको अभियानले उल्लेख गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ढिलो रोपाइँपछि धान भित्र्याउन व्यस्त किसान (फोटोफिचर)
Latest NewsJust now

ढिलो रोपाइँपछि धान भित्र्याउन व्यस्त किसान (फोटोफिचर)

काठमाडौँ, मङ्सिर ३ गते । ढिलो गरी धान रोपाइँ गरेका किसानले अहिले धान भित्र्याउन थालेका छन् । भक्तपुरको कटुञ्जेमा धान काटेर भित्र्याउँदै किसान । ...

गोरखापत्र
पर्यटन कूटनीतिमा मन्त्री पौडेलको सक्रियता, भारतसँग हवाई सहकार्य विस्तारको पहल
Latest NewsJust now

पर्यटन कूटनीतिमा मन्त्री पौडेलको सक्रियता, भारतसँग हवाई सहकार्य विस्तारको पहल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदान प्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले... ...

रातोपाटी
एपेकमा पुटिनले भने : 'रुस विश्वका लागि खुला छ'
Latest NewsJust now

एपेकमा पुटिनले भने : 'रुस विश्वका लागि खुला छ'

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले एसिया-प्रशान्त क्षेत्रको अर्थतन्त्रसँग "सकारात्मक साझेदारी" चाहेको बताएका छन्। रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार चीनमा आयोजित एपेक शिखर सम्मेलनमा पुटिनले रुसलाई यस क्षेत्रको "अभिन्न अंग" भएको दाबी गरे। उनले भने, ‘रुस विश्वका लागि खुला छ र आफ्नो अर्थतन्त्र बलियो बनाउँदै छ।’... ...

नेपालखबर
१३ वर्ष लामो प्रतीक्षापछि ‘जीटीए ६’ सार्वजनिक : पहिलो सातामै अर्बौं डलर व्यापार गर्ने अनुमान
Latest NewsJust now

१३ वर्ष लामो प्रतीक्षापछि ‘जीटीए ६’ सार्वजनिक : पहिलो सातामै अर्बौं डलर व्यापार गर्ने अनुमान

काठमाडौँ । विश्वप्रसिद्ध भिडियो गेम ‘ग्राण्ड थेफ्ट अटो ६’ (जीटीए ६) १३ वर्ष लामो प्रतीक्षापछि औपचारिक रूपमा विश्वका विभिन्न भागमा रिलिज भएको छ। विश्वका फरक–फरक टाइम जोनमा मध्यरात सुरु भएसँगै यो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play